logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    विश्व पर्यटन दिवसमा साइकल र्‍याली

    विश्व पर्यटन दिवसमा साइकल र्‍याली

    महिला मुक्ति
    ११ असोज २०८३
    153
    Shares

    ललितपुर : बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज साइकल (याली आयोजना गरेको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले (यालीको उद्घाटन गरे ।
    पाटन दरबार क्षेत्रबाट सुरु भएको (याली पुल्चोक– कुपण्डोल– माइतीघर–रामशाहपथ– जयनेपाल सडक– नक्साल, टङ्गाल–बालुवाटार– नारायणगोपाल चोक हुँदै धुम्बाहारीमा पुगेर समापन भएको छ ।
    (यालीमा उक्त मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीसहित १५० जना सहभागी थिए ।           – रासस

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com