logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आज वसन्तपुरमा सामूहिक कुमारी पूजा

    आज वसन्तपुरमा सामूहिक कुमारी पूजा

    महिला मुक्ति
    २८ भाद्र २०८३
    270
    Shares

    काठमाडौं : इन्द्रजात्रा सुरु भएको जनाउ दिने योःसी ठड्याइएको भोलिपल्ट आज वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ ।
    इन्द्रजात्राका लागि लिङ्गो ठड्याएको भोलिपल्ट कुमारी पूजा गर्ने परम्पराअनुसार तलेजु भवानी मन्दिर अगाडि सामूहिक कुमारी पूजा गरिएको हो ।
    महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्पराअनुसार सामूहिक रूपमा कुमारीका रूपमा पूजा गरिएको थियो ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com