काठमाडौँ : अस्ट्रेलियाले नेपाललाई ५० लाख अमेरिकी डलर सहायता दिने घोषणा गरेको छ। अस्ट्रेलियन सरकारले बाढी प्रभावितको राहत, उद्धार र पुनर्स्थापनामा सहयोगका लागि उक्त घोषणा गरेको हो। नेपालको बाढीमा कम्तीमा ३९ अस्ट्रेलियालीहरु पनि सम्पर्कविहीन छन्। अस्ट्रेलियाली विदेशमन्त्री पेनी वङले नेपालमा बाढीप्रभावितका लागि उक्त मानवीय सहायता उपलब्ध गराउन लागेको बताएकी छिन्।
त्यस्तै नेपालको प्रभावित क्षेत्रमा तत्कालै सहयोग चाहिएमा डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (डीएफएटी)को २४ घण्टे कन्सुलर इमर्जेन्सी सेन्टरको १३०० ५५५ १३५ वा बाहिरबाट ६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह