logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    डा. विकास नेपाल वीरअस्पतालको निर्देशकमा नियुक्त

    डा. विकास नेपाल वीरअस्पतालको निर्देशकमा नियुक्त

    महिला मुक्ति
    २८ साउन २०८३
    189
    Shares

    काठमाडौँ : वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन्। बिहीबार नेपाल अस्पतालको निर्देशकमा नियुक्त भएका हुन् ।त्यस्तै, अस्पतालको सहायक निर्देशकमा डा.अपार लामिछाने र डा.अनिता बीसी नियुक्त भएका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com