logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बुधबार साझ पत्रकार किशोर श्रेष्ठ पक्राउ

    बुधबार साझ पत्रकार किशोर श्रेष्ठ पक्राउ

    महिला मुक्ति
    २८ साउन २०८३
    180
    Shares

    काठमाडौं :  जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई ललितपुरको बागडोलबाट बुधबार साझ प्रहरीले पक्राउ गरेको हो ।
    श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय अपराध सम्बन्धी जाहेरी दर्ता भएको छ । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध वैयक्तिक गोपनियता सम्बन्धी कसुर जाहेरी दर्ता भएको छ । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com