logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    केजी हस्पिटलमा शल्यक्रियापछि एक महिलाको मृत्यु : चिकित्सकको गैरकानुनी संलग्नता

    केजी हस्पिटलमा शल्यक्रियापछि एक महिलाको मृत्यु : चिकित्सकको गैरकानुनी संलग्नता

    महिला मुक्ति
    २३ साउन २०८३
    153
    Shares

    धनगढी : धनगढीको केजी हस्पिटलमा बिहीबार मिर्गौलामा रहेको पत्थरीको शल्यक्रियापछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ५० वर्षीय समानी चौधरीको मृत्यु भएको ।
    बिहीबार बिहान हस्पिटल भर्ना भएकी चौधरीको चिकित्सकको सल्लाहबमोजिम नै शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि आईसीयूमा राखिएको केही घण्टामै उनको मृत्यु भएको थियो ।
    त्यसपछि उनका आफन्तले क्षतिपूर्ति र संलग्न डाक्टरलाई कारबाही गर्नुपर्ने मागसहित शुक्रबार बिहानैदेखि हस्पिटलबाहिर विरोध प्रर्दशन गरे । पछि हस्पिटल र मृतकका आफन्तबीच २२ लाख रुपैयाँ लेनदेन गरेर विवाद टुंग्याइयो ।

     

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com