काठमाडौँ : संयुक्त विद्यार्थी सङ्गठनले एकता र सद्भावको आह्वान गर्दै र्याली निकालेको छ।
काठमाडौँको माइतीघरबाट विभिन्न विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा सद्भाव र्याली निकालेका हुन्।
सामाजिक एकता र आपसी सद्भाव कायम राख्ने उद्देश्यका साथ विद्यार्थी सङ्गठनहरू एकजुट भएर माइतीघर क्षेत्रमा प्रदर्शनमा उत्रिएका हुन्।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क