logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    लघुवित्त पीडितहरूको मार्च काठमाडौंको बल्खुबाट सुरु

    लघुवित्त पीडितहरूको मार्च काठमाडौंको बल्खुबाट सुरु

    महिला मुक्ति
    १० साउन २०८३
    135
    Shares

    काठमाडौं :  देशका विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्त पीडितहरूले ‘मार्च’गरेका छन् । काठमाडौंको बल्खुबाट सुरु भएको ‘राजधानी मार्च’ भद्रकालीमा आएर कोणसभामा परिणत भएको छ ।
    कोणसभालगत्तै उनीहरू सुन्धारा पुगेका छन् । सुन्धारा क्षेत्रका फल्चाहरूमा उनीहरू बसेका छन् । कोही दूधे बच्चा काखमा च्यापेर, कोही बिरामीहरू पनि मार्चमा सहभागी भएका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com