काठमाडौं : आत्मदाह प्रयास गरेका व्यवसायी अश्विनकुमार राउतको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
उनी अध्यक्ष रहेको राउत क्षेत्री सेवा समाजका सचिव रोशन राउतका अनुसार महाबौद्धस्थित ट्रमा सेन्टरको आईसीयुमा उपचार भइरहेको छ ।
होस खुलेको छैन । एयर एम्बुलेन्सबाट उपचारका लागि भारत लैजाने परिवारको माग छ । तर, स्वास्थ्यको जटिलताका कारण चिकित्सकले अनुमति दिएका छैनन् ।
राउत केही समयअघि भारतमा नशाको उपचार गरेर फर्किएका थिए । उक्त उपचारपछि उनी खुट्टा खोच्याउँदै हिँड्न थालेका थिए ।
सचिव राउतले पारिवारिक विवादका कारण उनले आत्मदाह प्रयास गरेको कुरामा सत्यता नभएको बताए।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क