काठमाडौँ : राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाह प्रयास गरेका छन् । विभागको ३ नम्बर गेट अगाडि एक पुरुषले बिहीबार दिउँसो शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आत्मदाहको प्रयास गरेका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ ।
नाम ठेगाना खुलेको छैन, एसपी भट्टराईले भने, उनले किन आत्मदाह प्रयास गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क