अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलले युद्धविराम गर्ने प्रयास गरिरहेको बताएका छन्। ट्रम्पले ट्रुथ सोशलमार्फत युद्धविराम गर्ने प्रयास भइरहेको बताएका हुन्। तर, उनले कुनै पनि लापरबाहीले वार्ता रोकिन सक्ने शंका पनि व्यक्त गरे।
इजरायल र इरान दुवै पक्षले तत्काल युद्धविराम गराउन काम गरिरहेका छन्। अन्तिम शान्ति वार्ता भइरहेको छ। तर कुनै पनि लापरबाही वा मूर्खताले वार्तालाई अवरुद्ध गर्न सक्छ,’उनले भने।
उनले अन्तिम सम्झौता नभएसम्म नाकाबन्दी कायम रहने बताए। यो पोस्ट गर्नुभन्दा अघि ट्रम्पले दुवै देशलाई ट्रुथ सोशलमा गोलीबारी बन्द गर्न आग्रह गरेका थिए।
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह