logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    गृहमन्त्रीलाई नसोचेको झट्का लाग्यो कसरी आयो बाहिर..

    गृहमन्त्रीलाई नसोचेको झट्का लाग्यो कसरी आयो बाहिर..

    महिला मुक्ति
    ७ बैशाख २०८३
    270
    Shares

    गृहमन्त्रीले ५० लाख ऋण लिएको प्रमाणित तमसुक राता रात बाहिरीयो सेयर विवादमा आयो नयाँ ट्वीस्टस्
    गृहमन्त्री सुदन गुरुङले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद गर्न २०८० साउन २१ गते नै ५० लाख रुपैयाँ ऋण लिएको तमसुक र वडा कार्यालयबाट प्रमाणित कागजात खुलेको छ। केही स्रोतहरूले नेपाल धितोपत्र बोर्डले प्रहरीलाई पठाउन लागेको दिपक भट्ट र सुलभ अग्रवाल जोडिएको अर्बौँको सेयर घोटाला प्रकरणको फाइल रोक्न वा ध्यान मोड्न गृहमन्त्रीमाथि यो मिडिया ट्रायलु गरिएको आशंका गरेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com