logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    शिक्षा मौलिक हक हो, व्यवहारमा सबैले प्राप्त गरुन् : सांसद मिकरानी

    शिक्षा मौलिक हक हो, व्यवहारमा सबैले प्राप्त गरुन् : सांसद मिकरानी

    महिला मुक्ति
    २४ चैत्र २०८२
    270
    Shares

    काठमाडौं ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद गजला समिम मिकरानीले शिक्षा मौलिक अधिकार भएको र यो व्यवहारमा सबैले प्राप्त गगर्न सक्नुपर्ने बताएकी छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘शिक्षा मौलिक अधिकार हो । तर, मधेश र ग्रामिण भेगमा शिक्षाको गुणस्तर कमजोर छ । मुस्लिम समुदाय अझ पछाडि छ ।’शिक्षामा सबैको समान पहुँच हुनुपर्ने उनको माग छ । नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था छ ।जसमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने भनिएको छ ।

     

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com