logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ

    सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ

    महिला मुक्ति
    २२ चैत्र २०८२
    333
    Shares

    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल डीपी ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदको पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

    आजै प्रतिनिधिसभाको बैठकमा अर्याल निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com