logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

    महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

    महिला मुक्ति
    २२ चैत्र २०८२
    324
    Shares

    काठमाडौं । सरकारले डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो ।

    महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com