logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    केपी ओलीसँग शिक्षण अस्पतालमै लिन थालियो बयान

    केपी ओलीसँग शिक्षण अस्पतालमै लिन थालियो बयान

    महिला मुक्ति
    १९ चैत्र २०८२
    225
    Shares

    काठमाडौं ,प्रहरीको नियन्त्रणमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिन थालिएको छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमा उनीसँग बयान लिन शुरु गरेका हुन् ।पक्राउ परेपछि स्वास्थ्य समस्या देखिएका ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकरुले अस्पताल बाहिर लैजान नमिल्ने राय दिएपछि ओलीसँग अस्पतालमा नै बयान लिन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईए । उनले भने, ‘आजदेखि उहाँसँग जाँचबुझ आयोगले किटान गरेको विषयमा बयान लिन थालेका छौं ।’ओलीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको बयान पूरा भएको छ ।  ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com