काठमाडौँ ,बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री अब्दुल आवाल मिन्टुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।बुधबार भएको भेटमा नेपाल–बङ्गलादेश सम्बन्धका विभिन्न आयामहरूबारे विचार आदान प्रदान भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ । भेटमा दुई देशबिचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।विशेषगरी वन संरक्षण, वातावरण संरक्षण तथा जलवायु परिवर्तनका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने उपायहरूबारे दुवै पक्षबिच छलफल भएको दूतावासले जनाएको छ । भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क