काठमाडौँ , तत्कालीन मुख्यसचिव एकनारायण अर्यालले जेनजी आन्दोलनका क्रममा उत्पन्न परिस्थितिको विश्लेषण गर्दै सुरक्षा निकायबाट आन्दोलनले यति ठुलो हिंसात्मक रूप लिने ठोस पूर्वसूचना प्राप्त नभएको बताएका छन्।आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगलाई बयान दिँदै उनले भदौ २३ र २४ गतेको घटना, बालुवाटारमा भएको उच्चस्तरीय सुरक्षा बैठक र रवि लामिछानेसँग जोडिएका चर्चाहरूबारे स्पष्टीकरण दिएका छन्।अर्यालका अनुसार भदौ २२ गतेको अनौपचारिक बैठकमा आन्दोलनको सुरक्षात्मक विश्लेषण गरिए पनि सामाजिक सञ्जालहरू (डिस्कोर्ड, रेडिट)मार्फत यति ठुलो स्तरको हिंसा र आगजनी हुने सूचना सुरक्षा निकायहरूले दिन सकेका थिएनन्। भदौ २३ गते राति बालुवाटारमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को ३९औँ बैठकमा समेत परिस्थिति पूर्णतः नियन्त्रण बाहिर जाने आँकलन नगरिएको उनले बताए।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क