logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सभामुख हराउने उपसभामुख

    सभामुख हराउने उपसभामुख

    महिला मुक्ति
    २४ फाल्गुन २०८२
    414
    Shares

    विराटनगर, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका नेता देवराज घिमिरेले झापा २ बाट विजयी बनेका थिए । उनले त्यसबेला २८ हजार ७१६ मत ल्याए ।पहिलो पटक प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख बनाए । तर, उनी सभामुख पदमा रहँदा उनले त्यो भूमिका निष्पक्ष ढङ्गले पुरा गर्न नसकेको भन्दै आलोचना भयो ।अर्कातिर त्यही प्रतिनिधिसभामा पहिलो पटक नयाँ पार्टीको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई समानुपातिक सांसद बनाएर पठाएको थियो । रानालाई एमालेसहितको सहयोगमा उपसभामुख पनि बनाइयो । घिमिरे र राना दुवै जना झापाकै थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com