logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ४-५ हजार मतान्तरले मैले चुनाव जित्छु: बासना थापा, उम्मेदवार, नेपाली कांग्रेस

    ४-५ हजार मतान्तरले मैले चुनाव जित्छु: बासना थापा, उम्मेदवार, नेपाली कांग्रेस

    महिला मुक्ति
    २४ माघ २०८२
    405
    Shares

    कांग्रेसले १० वर्षपछि दैलेख-१ मा उम्मेदवार पाएको छ, जसले चुनावी अभियान सुरु गरेको छ र उत्साह पाएको छ।
    महिला उम्मेदवार भएको र महिलाको आवाज उठाउन सक्ने भन्दै अग्रजहरूले समर्थन गरेका छन्, तर प्रतिस्पर्धी एमाले नै हो।
    उनले ४-५ हजार मतान्तरले चुनाव जित्ने आकलन गरेकी छिन्, र दैलेखमा पार्टी एकताबद्ध रहेको बताएकी छिन्।
    १० वर्षपछि कांग्रेसले उम्मेदवार पायो, ग्राउन्ड कस्तो पाउनुभयो?

    एकदम सकारात्मक छ । मैले गुराँसको १ नम्बरबाट चुनावी अभियान सुरु गरेको हो, डुङ्गेश्वर, भगवतीमाई, नारायण हुँदै म अहिले नौमुले आएँ । सबैले उत्साह दिनुभयो । हामी कांग्रेसको आफ्नो रुख चिन्ह पायौँ भनेर खुसी हुनेहरु पनि भेटाए ।अर्कातिर म महिला उम्मेदवार भएकाले महिलाको आवाज लगेर उठाउन सक्ने हाम्रो चेली हो भनेर अग्रज बुवा आमाहरू दाजुभाइहरूले पनि मलाईसपोर्ट गर्नुभएको छ, उहाँको आशीर्वाद छ ।दुईजना बुवाहरूले रुखको उम्मेदवार नहुँदा यसअघि भोटै हालेनौँ, त्यत्तिकै छोडिदियौँ पनि भन्नुभयो ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com