logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बैंकका सुरक्षा गार्डलाई चक्कु प्रहार गर्ने युवक पक्राउ

    बैंकका सुरक्षा गार्डलाई चक्कु प्रहार गर्ने युवक पक्राउ

    महिला मुक्ति
    १५ माघ २०८२
    333
    Shares

    पोखरा , स्याङ्जाको बिरुवा गाउँपालिका–१ स्थित गरिमा विकास बैंकका सुरक्षा गार्डलाई चक्कु प्रहार गर्ने एक युवक पक्राउ परेका छन् । मंगलबार स्थानीय ३० वर्षका महेन्द्र नारायण श्रेष्ठले सुरक्षा गार्डलाई चक्कु हानेर घाइते बनाएका हुन् ।

    घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बिरुवा अर्चले र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई बिरुवा बजारबाट नियन्त्रणमा लिएको जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com