logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो : सुदन गुरुङ

    गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो : सुदन गुरुङ

    महिला मुक्ति
    १२ माघ २०८२
    396
    Shares

    काठमाडौँ ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका सुदन गुरुङले जेनजी आन्दोलनका क्रममा पहिला गोली चलेको र त्यसपछि सिंहदरबार जलेको बताएका छन ।

    सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गुरुङले तत्कालीन सरकारले आन्दोलनकारी युवाहरूलाई गोलीले ढालेपछि मात्रै सिंहदरबार जलेको बताएका हुन् ।‘गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो । बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो । स्मरण रहोस् !’, चेतावनी शैलीमा गुरुङले सोमबार सामाजिक सञ्जालमा लेखेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com