logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

    सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

    महिला मुक्ति
    १२ माघ २०८२
    261
    Shares

    काठमाडौँ , सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सुरक्षा परिषद्को बैठक बसिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोबैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल र अर्थमन्त्री रामेश्वरप्रसाद खनाल लगायतका पदाधिकारी सहभागी छन् । सुरक्षा परिषदमा फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे छलफल हुने बताइएको छ ।

    उच्च हिमाली क्षेत्रको चिसो मौसम र तराईमा निर्वाचनको दुई दिन अघि परेको होली पर्वको कारण सम्भावित सुरक्षा चुनौतीबारे छलफल हुनेछ ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com