काठमाडौँ , जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एकजना प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् ।
घोराही उपमहानगरपालिका–२ रामपुर बस्ने जवान हरि जिसी घोराही उपमहानगरपालिका–१८ स्थित घरडौरा जङ्गलमा मृत भेटिएका हुन् ।
झुन्डिएको अवस्थामा उनको शव भेटिएको दाङका एसपी दीपक भने। उनका बुवाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयुमा उपचार हुँदै छ । उनको मृत्युको कारण नखुलेको एसपी श्रेष्ठले जानकारी दिए ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क