काठमाडौँ , नेकपा एमालेका सचिव महेश बस्नेतसँग भिड्न नेपाली कांग्रेसले भक्तपुर–२ मा पत्रकार कबिर राणालाई उम्मेदवार बनाएको छ । राणा देशान्तर साप्ताहिकका प्रधानसम्पादन हुन् ।
यसअघि २०७९ को निर्वाचनमा एमाले उम्मेदवार बस्नेतलाई हराएका दुर्लभ थापालाई टिकट नदिई कांग्रेसले राणालाई उम्मेदवार बनाएको हो ।कांग्रेस संसदीय बोर्ड बैठकले कांग्रेस भक्तपुरका जिल्ला कार्यसमिति सदस्य रहेका राणालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।कांग्रेसले भक्तपुर १ मा किरण न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क