logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    विवादकाबिच रवीन्द्र मिश्रले पाए टिकट

    विवादकाबिच रवीन्द्र मिश्रले पाए टिकट

    महिला मुक्ति
    ५ माघ २०८२
    324
    Shares

    काठमाडौँ , राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले टिकट पाएका छन् । उनले विवादकाबिच प्रतिनिधिसभा निर्वाचनको टिकट पाएका हुन् ।

    मंगलबार बिहान ११ बजे, राप्रपा क्षेत्र नम्बर १ को नयाँ बानेश्वरस्थित कार्यालय (कृष्ण टावरको अगाडी) उम्मेदवारी मनोनयन गरिने उनले बताए ।मिश्रलाई उम्मेदवार बनाउने विषयमा पार्टीभित्र विवाद उत्पन्न भएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com