काठमाडौं – नेपाली कांग्रेस शेरबहादुर देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । शनिबार (माघ ३) सानेपामा
बसेको देउवा समूहको केन्द्रीय कार्यसमितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले आफूहरू आइतबार (माघ ४) सर्वोच्च जाने जानकारी दिए ।
आयोगले शुक्रबार ९माघ २० कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गरिएको निर्णय अध्यावधिक गरेको थियो । यो निर्णयसँगै सभापति गगन थापा नेतृत्वको कार्यसमिति आधिकारिक भएको छ ।
देउवा समूहले आयोगको उक्त निर्णय दूषित मनसायले प्रेरित रहेको ठहर गरेको छ ।
कांग्रेसलाई गम्भीर क्षति पुर्याउने मनसायसाथ निर्णय गरिएको भन्दै महतले अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे ।
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह