काठमाडौँ ,जाजरकोटको छेडगाड नगरपालिका–१३ स्थित पिपलतडामा पत्नीको हत्या गरेर फरार भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पिपलतडा बस्ने भद्र्र बहादुर सुनार छन् ।
पत्नीको हत्या गरेको ३ वर्षपछि उनलाई पिपलतडाबाट कार्कीगाउँ जाने सडकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर सुधीर कुमार खड्काले रातोपाटीलाई बताए । २०७९ मङ्सिर १० मा ३४ वर्षीय पत्नी पानसरा सुनारलाई उनले बन्चरो र खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
हत्यापछि उनी फरार थिए । पुस २० मा उनलाई पक्राउ गरेर अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले जानकारी दिए ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क