logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    उपत्यकाबाटआइतबारसम्म करिब ५ लाख यात्रु बाहिरिए

    उपत्यकाबाटआइतबारसम्म करिब ५ लाख यात्रु बाहिरिए

    महिला मुक्ति
    ३ कार्तिक २०८३
    180
    Shares

    काठमाडौँ : नेपालीको महान् पर्व बडादसैँ अन्तर्गत महाअष्टमीको दिन आइतबार पनि घर फर्कने यात्रुहरूको चाप निकै देखिएको छ।
    महाअष्टमीको दिन नयाँबसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा यात्रुको चाप देखिएको छ।
    घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० नरेशराज सुवेदीले जानकारी दिए ।
    उनले अष्टमीको दिन बिहान उपत्यका बाहिरिने गाडीको चाप बढी देखिएपनि त्यसपछि भने क्रमशः कम हुँदै गएको बताए। दसैँमा उपत्यका छाड्नेको संख्या बढेसँगै उपत्यकाका सडकमा सवारी साधनको चाप घटेको छ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com