संयुक्त राष्ट्रसङ्घ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा शनिबार यमनको हुथी समूहले गरेको आक्रमणको निन्दा गर्नुभएको छ । महासचिव गुटेरेसले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा उक्त आक्रमणबाट आफू स्तब्ध भएको उल्लेख गर्दै त्यसको कडा निन्दा गर्नुभएको हो ।
आक्रमणमा १२ जनाको मृत्यु भएको र सयौँ सर्वसाधारण घाइते भएको बताइएको छ । सर्वसाधारण नागरिक र उनीहरूका पूर्वाधारमाथि गरिने आक्रमण अन्तरराष्ट्रिय कानुनको उल्लङ्न भएको उल्लेख गर्दै उहाँले यस्ता आक्रमण तत्काल रोक्न आह्वान गर्नुभएको छ । – राससरसिन्ह्वा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु