काठमाडौं : काठमाडौंको माइतीघरमण्डलमा नागरिक अपिल तथा ऐक्यबद्धता र्याली निकालिएको छ ।
देशभर द्वन्द्वका घटनाहरू देखिन थालेपछि शुक्रबार शान्ति, सद्भाव र सामाजिक एकताका लागि भन्दै नागरिक अगुवाहरूले यो र्याली निकालेका हुन् ।
र्याली मार्फत तराई–मधेशमा देखिएको अशान्ति रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगाउन सन्देशमूलक नारा सहित सार्वजनिक अपिल गरिएको छ ।
र्यालीमा एक नेपाली, साझा जिम्मेवारी, सबैको सम्मान, सबैको सुरक्षा, सबैको नेपाल, विविधतामा एकता, एकतामा शक्ति जस्ता दर्जनौं सद्भावपूर्ण नाराहरू सहितका प्लेकार्ड प्रदर्शन गरिएका छन् ।
र्यालीमा विभिन्न क्षेत्रका नागरिक अगुवाहरूको सहभागिता छ ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क