logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकले दिइन् उम्मेदवारी

    महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकले दिइन् उम्मेदवारी

    महिला मुक्ति
    ६ माघ २०८२
    432
    Shares

    काठमाडौँ , भक्तपुर–२ मा शोभा पाठकले उम्मेदवारी दिएकी छन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेपाल जनसेवा पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।

    पार्टीको चुनाव चिह्न जुत्ता रहेको छ । सोही क्षेत्रमा एमाले सचिव महेश बस्नेतले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । शोभाको बस्नेतसँग विवाद रहँदै आएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com